८ बैशाख २०८१, शनिबार

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि


असुरो

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि । कोरोना भाइरसमा आर्सेनिकम एल्बमको कुनै पनि लक्षण मिल्दैन तर असुरो (जस्टिसिया अधातोडा) भने मिल्दछ ।

आर्सेनिकम एल्बमको लक्षण

शरीर चिसो हुने, गला दुख्ने, छाती सम्बन्धी समस्या छ, कमजोरी, टाउको दुखाई, चिन्ता, टाउको तातो तर खुट्टा चिसो र रातीमा असर बढ्नु आदि लक्षण देखिन सक्छ ।

असुरो (जस्टिसिया अधातोडा) को लक्षण

क्षयरोग, फोक्सोको कमजोरी, रूघा खोकी (पटक पटक भइरहने रूघा) खोकी सास फेर्न गारो हुने, मन्द ज्वोरो, लहरी खोकी, फोक्सोको कमजोरी, ब्रोन्काइटिस, निमोनिया, वायु प्रणालीमा कठिनाइ, सास फेर्न गार्हो हुने, दम बढ्ने जस्ता समस्या र प्रयाप्त अक्सिजनको अभावमा यो औषधिले राम्रो फाइदा गर्दछ ।

कुनै पनि औषधि उपचार गर्दा सवैभन्दा पहिलो प्राथमिकता रोग निदान र लक्षणसंग मेल खाएमा मात्र त्यस्ता औषधि चयन गर्न सकेमा बल्ल रोगमा सुधार हुन सक्छ । आज होम्योपैथीकपछि पर्नुमा प्रमुख कारण हुन भन्दा खासै फरक पर्दैन ।

अनुमान लगाउनुहोस् यदि असुरो सेवन गर्दा क्षयरोग, फोक्सोको कमजोरी, रूघा खोकी (पटक पटक भइरहने रूघा) खोकी सास फेर्न गारो हुने, मन्द ज्वोरो, लहरी खोकी, फोक्सोको कमजोरी, ब्रोन्काइटिस, निमोनिया, वायु प्रणालीमा कठिनाइ, सास फेर्न गारो हुने, दम बढ्ने जस्ता रोग निको हुन सक्छ भने यसबाट कोरोना भाइरसको औषधि किन बन्न नसक्ला ? कोरोना भाइरसमा देखिने लक्षण र औषधिबाट गरिने उपचार उही भएकाले यसले पनि यो रोग निको हुन सक्ने सम्भावना प्रवल छ ।

असुरो नेपालमा सवैभन्दा बढी उत्पादन हुने जडिबुटी अन्तर्गत पर्दछ । असुरोबाट बनेको होम्योपैथीक औषधि बजारमा आइसकेको छ । कोरोना भाइरसमा १० थोपा औषधि थोरै पानीमा राखेर कोरोना भाइरस लागेको मान्छेलाई आवश्यकता अनुसार सेवन गराउन सकेमा सफल उपचार हुने देखिएको छ ।

औषधिको अभावमा असुरोको पातलाई उमालेर रस एक-एक चमच दिनमा २ पटक दिनाले यो रोग रोकथाम हुने प्रयाप्त सम्भावना छ । यस्ता औषधि जसलाई प्रयोग गर्दा कुनै पनि साइड इफेक्ट नहुने भएकाले यो औषधि आँखा चिम्म गरेर चलाउन सकिनेछ ।

नोट : यस्ता औषधि माथि सरकारको ध्यान पुग्न आवश्यक छ । नेपालमा यस्ता एकल जडिबुटिबाट बनेका औषधिबाट उपचार गराउदा ठोस उपलब्धी हुने देखिएको छ ।

यो पनि पढनुहोस्

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान

खोकीको समस्यामा आयुर्वेदिक औषधि असुरो धेरै नै उपयोगी

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !