१४ बैशाख २०८१, शुक्रबार

Tag: असन्तुष्टि

पार्टीभित्र कसैको असन्तुष्टि छैन, कमल थापासँग छलफल भइसक्यो : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् । अध्यक्ष लिङदेनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका हुन् । आइतबार पार्टीका २४ जना मनोनीत