२२ बैशाख २०८१, शनिबार

Tag: अल्फाबिटा कम्प्लेक्स

नक्सा लिएर गएँ, डोजर चलाएँ, मैले के बिराएँ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचना भत्काएको छ । अल्फाबिटाको अवैध संरचना डोजर लगाएर भत्काइएको हो । अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजाल ट्वीटरमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले