२० बैशाख २०८१, बिहिबार

Tag: अल्का अस्पताल

ललितपुरमा काठमाडौंका कोरोना संक्रमित पुरुषको मृत्यु

ललितपुर, भदौ २४ । ललितपुरमा एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु् भएको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । काठमाडौं विशालनगर घर भएका ६७ वर्षीय संक्रमितको