७ बैशाख २०८१, शुक्रबार

अल्का अस्पतालले निशुल्क स्वास्थ्य शिविर गर्दै


२६ कात्तिक, काठमाडौं । अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विश्व मधुमेह दिवसका अवसरमा यही कात्तिक २८ गते विहिबार मधुमेह सम्वन्धी निशुल्क स्वास्थ्य शिविर गर्न लागेको हो ।

विहान ७ :३० बजेदेखि देखि ८ : ३० सम्म र्याली रहेको अस्पतालले जानकारी दिए । र्याली अल्का अस्पताल, जावलाखेल, लगनखेल, मंगलबजार, पुल्चोक हुदैँ पुन अल्का अस्पतालमा आएर टुंगिने अस्पतालले जानकारी दिए । त्यसपछि निशुल्क स्वास्थ्य शिविर संचालन हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !