२० बैशाख २०८१, बिहिबार

Tag: अब्दुल हमिद

अन्तत: बंगलादेश पुगिन् राष्ट्रपति भण्डारी, राष्ट्रपति हमिदले गरे विमानस्थलमा स्वागत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा राजधानी ढाका पुगेकी छिन् । राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट