१४ बैशाख २०८१, शुक्रबार

Tag: अन्तिम बैठक

प्रतिनिधि सभाको अन्तिम बैठक सुरु, शीर्ष नेताले सम्बोधन गर्दै

काठमाडौं । प्रतिनिधिसभाको अन्तिम बैठक सुरु भएको छ । प्रतिनिधि सभाको आज १ः३० बजे प्रारम्भ भएको अन्तिम बैठकमा विभिन्न पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्दै छन् । संसद सचिवालयका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)