७ बैशाख २०८१, शुक्रबार

एमालेको वर्तमान कार्यसमितिको अन्तिम बैठक बस्दै


चितवनमा उर्लियो लाखौंको जनसागर

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एमालेको वर्तमान कार्यसमितिको अन्तिम बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ ।

एमालेको १० औं महाधिवेशन चितवनमा जारी छ । ९ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !