१५ बैशाख २०८१, शनिबार

Tag: अनिसा एमसी

सुत्केरीको मृत्यु

झिमरुक । प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिनुभयो । ती महिलाको गत बिहीबार