१४ बैशाख २०८१, शुक्रबार

Tag: अनिल झा

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

महेन्द्रनगर । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन्