२० बैशाख २०८१, बिहिबार

Tag: अध्यादेश पेश

प्रतिनिधिसभामा अध्यादेश पेश

काठमाडौँ । प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्यादेश पेश गरेका हुन् । यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट