११ जेष्ठ २०८१, शुक्रबार

Tag: अध्यादेशमार्फत

अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरुको निर्णय लिनु अनुपयुक्त हुन्छ : धनराज गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरुको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुने तर्क गरेका छन् । सामाजिक संजाल ट्वीटरमा केही समयअघि लेख्दै गुरुङले प्रजातन्त्र भनेकै विधिको शासन भएकोले विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनुपर्ने बताएका छन्