२६ बैशाख २०८१, बुधबार

Tag: अधिनायकवादी चरित्र

नेता पौडेलले भने, ‘ओली सरकारले अधिनायकवादी चरित्र देखायो’

तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पक्राउ गरी केपी ओली नेतृत्वको सरकारले आफ्नो अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताएका छन् । ३ घण्टा प्रहरी हिरासतमा बसेपछि उनलाई साँझ साढे ५ बजेतिर रिहा भएपछि उनले सरकारले शक्ति