१८ बैशाख २०८१, मंगलबार

Tag: अधिकार

‘अधिकार र पहिचानका लागि जसपाको सङ्घर्ष’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले उत्पीडन र बहिर्गमनमा परेका तमाम जनसमुदायको अधिकार र पहिचानका लागि सङ्घर्ष प्रभावकारी बनाउने घोषणा गरेको छ । जसपा ठाकुर पक्षको वाग्मतीस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शीर्षथ नेताहरूले पार्टीलाई सुदृढ