१४ बैशाख २०८१, शुक्रबार

Tag: अदालत

अभिनेता सलमान खानलाई अदालतमा पेश हुन आदेश

एजेन्सी । भारतीय अभिनेता सलमान खानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ । मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका