२६ बैशाख २०८१, बुधबार

Tag: अत्यावश्यक सेवा

अत्यावश्यक सेवामा हडताल नगर्न जिल्ला प्रशासन काठमाडौँको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो समयमा मर्मत नगरेको भन्दै स्थानीयले अवरोध गर्दा समस्या आएको भन्दै जिल्ला