२३ बैशाख २०८१, आइतबार

Tag: अघि बढ्यो माथिल्लो अरुण

अघि बढ्यो माथिल्लो अरुण, ऋण लगानीसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुँदै

काठमाडौँ । अर्धजलाशयुक्त प्रकृतिको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ आज ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । विश्व बैङ्कसमेतको लगानी रहने सो परियोजनामा आन्तरिकरुपमा रु ५३ अर्ब बराबरको स्रोत सुनिश्चित गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार