२५ बैशाख २०८१, मंगलबार

Tag: अग्रिम टिकट बुकिङ

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

काठमाडौँ । सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आज शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले आज असोज १ गतेदेखि लामो तथा मध्यम