२३ बैशाख २०८१, आइतबार

Tag: अक्सिजन कन्सन्ट्रेटर मेसिन

टोखालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआइसी एशिया बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो । सोमबार