२४ भदौ २०८३, बुधबार

Tag: ५.३ म्याग्निच्युडको भूकम्प

मुस्ताङको लोमन्थाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

मुस्ताङ । मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । हिजो मंगलबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब