१५ असार २०८१, शनिबार

Tag: ३.५ म्याग्नेच्यूडको भूकम्प

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ । आज शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर ३.५ म्याग्नेच्यूडको भूकम्प