१९ जेष्ठ २०८२, सोमबार

Tag: १ लाखसम्म जरिवाना गरिने

स्वीकृति नलिने पात्रो र भित्तेपात्रोलाई १ लाखसम्म जरिवाना गरिने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई रु १० हजारदेखि रु एक लाखसम्म कारबाही गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन, २०७९ स्वीकृत