१९ असार २०८१, बुधबार

Tag: १०० खर्बको अर्थतन्त्र

५ वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने एमालेको घोषणा

काठमाडौँ । आगामी ५ वर्षभित्र १०० खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पुर्याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८ खर्ब बराबरको जिडीपी रहेको छ । पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर