६ फाल्गुन २०८२, बुधबार

Tag: हङकङ सिक्सेस

हङकङ सिक्सेस : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ । हङकङमा आजदेखि सुरु भएको हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा आज भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको हो । जितका लागि ११३ रनको लक्ष्य