२० जेष्ठ २०८१, आइतबार

Tag: सौर्य उर्जा

धनराजले सरकारलाई प्रश्न गरे, ‘एयरपोर्टमा सौर्य उर्जाको नाममा भारतीय सेना राख्ने कुरा के हो ?’

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले त्रिभुवन विमानस्थलमा सौर्य उर्जाको नाममा भारतीय सेना राख्ने कुरा के हो ? भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज विहान लेख्दै उनले एयरपोर्टमा सौर्य