१७ चैत्र २०८१, आइतबार

Tag: सरकारको निर्णय

कुलमानलाई हटाउने सरकारको निर्णय गलत छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउने सरकारले गरेको निर्णय गलत भएको टिप्पणी गरेका छन् । आज राती सामाजिक संजालमा लेख्दै महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले समाल्नु