५ फाल्गुन २०८२, मंगलबार

Tag: सङ्घीय निजामती ऐन

‘संसद्को चालु अधिवेशनबाट सङ्घीय निजामती ऐन कार्यान्वयनमा आउने’

वीरगञ्ज  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवासम्बन्धी विधेयक चालु संसद् अधिवेशनबाट पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आउने बताएका छन् । आज यहाँ आयोजित नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको १२औँं जिल्ला अधिवेशनमा मन्त्री गुप्ताले यही अधिवेशनबाट उक्त