५ फाल्गुन २०८२, मंगलबार

Tag: संसार हेर्ने अभिलाषा

संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख

महोत्तरी । ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्रयो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गरेकी बर्दिबास-१० खयरमारा मुसहर टोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भनिन्, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै