१ फाल्गुन २०८२, शुक्रबार

Tag: विष्णु सापकोटा

अंश नलिने गरी गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौँ जिल्ला अदालतमा उनले वारेस विष्णुप्रसाद खरेलमार्फत आज मुद्दा दायर गरेकी हुन् । पति विष्णु सापकोटासँग अंश दाबी नगर्ने गरी एलिनाले वारेसमार्फत शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गराएकी