२० भदौ २०८३, शनिबार

Tag: वरिष्ठ नेता

गगनले बनाए गोपालमान श्रेष्ठलाई काँग्रेसको वरिष्ठ नेता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएका छन् । आज बिहीबार काठमाडौं भएको कार्यक्रम मार्फत सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन् । सभापति थापाले आगामी १२ गते बस्ने केन्द्रीय समितिबाट अनुमोदन