कोरोना कहर : बाह्र सय लालपुर्जाविहीन निराश
काभ्रेपलाञ्चोक । पैतालीस वर्षदेखि लालपुर्जाविहीन भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको छानबिन गर्न २०७६ साल पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरियो । त्यसलगत्तै नेपालमा पनि कोरोना महामारी फैलियो र थालिएको काम रोकियो । कोरोना जोखिम