६ फाल्गुन २०८२, बुधबार

Tag: रुद्रसिंह थापा

रुद्रसिंहको ‘लुकाइ राख न’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

९ कात्तिक, काठमाडौं । रुद्रसिंह थापाको आवाजमा रहेको ‘लुकाइ राख न’ गीतको भिडियो सार्वजनिक भएको छ । थापाको आफ्नै शब्दमा रहेको गीतमा आशिष प्रेमीको र्‍याप र सुरज मालीको संगीत रहेको छ । यस गीतको भिडियोमा रुबि शर्मा, सञ्जय थापामगर, सीमा