राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर
काठमाडौं । राजेन्द्र महतो अध्यक्ष रहेको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । महतो अध्यक्ष रहेको सो पार्टीले आज निर्वाचन आयोगबाट मान्यता पाएको हो । आयोगले महताे अध्यक्ष रहेकाे साे पार्टीलाई पार्टीलाई दल दर्ताकाे प्रमाणपत्र दिएकाे हाे