१६ असार २०८१, आइतबार

Tag: राजदूत सिफारिस

राजदूत सिफारिसका लागि रास्वपाले खुलायो आवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको तर्फबाट राजदूत सिफारिसका लागि आवेदन खुला गरेको छ । राजदूत सिफारिसका लागि रास्वपाले सोमबार आवेदन खुला गरेको हो । रास्वपाका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सामजिक संजाल एक्समार्फत