१४ आश्विन २०८१, सोमबार

Tag: म्याद नाघेका सामान बिक्री

तुलसीपुरमा म्याद नाघेका सामान बिक्री

लमही, २४ वैशाख । तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमन गर्दा धेरै पसलमा म्याद नाघेका सामग्री भेटिएको छ । उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ, प्रशासन, प्रहरी, र जनप्रतिनिधिसहितको टोलीले मङ्गलबार तुलसीपुरका आठ खाद्यान्न तथा डिपार्टमेण्टल स्टोरमा अनुगमन गर्दा