१८ बैशाख २०८३, शुक्रबार

Tag: मौलिक स्वाद

हराउँदै गयो पोषिलो खिरको मौलिक स्वाद

गलेश्वर । आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डले पनि ‘पोषिलो खिर