१९ असार २०८१, बुधबार

Tag: माधवकुमार नेपल

राष्ट्रिय अभियान सफल बनाउन अध्यक्ष नेपलको आग्रह

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपलले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाईसावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।उहाँले जारी गर्नुभएको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई