शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराएका छन् । पुनले आफ्नो अभियानलाई अघि बढाउन राजीनामा दिएको उनले जनाएका छन् । प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको छ । प्रधानमन्त्रीका प्रमुख