२ जेष्ठ २०८३, शनिबार

Tag: महावीर पुन

महावीर पुनलाई सरकारले पीपीई बनाउन दियो स्वीकृति

१३ चैत, काठमाडौं । महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) उत्पादन गर्न स्वीकृति दिएको हो । कोरोना भाइरस संक्रमित बिरामीसँग स्वास्थ्यकर्मीले संसर्ग गर्दा अत्यावश्यक हुने पीपीई नेपालमै उत्पादन गर्न सुरु भएको छ । सुरुमा