जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गरिएको शेबा मेडिकल सेन्टरले सोमबार जनाएको छ । नेतन्याहूको कार्यालयबाट ७३ वर्षीय नेतान्याहुलाई मुटुको गति नियमित गर्ने ‘पेसमेकर’ जडान गरिएको एक दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी गत हप्ता