२९ जेष्ठ २०८१, मंगलबार

Tag: भुवन सुनार

राष्ट्रियसभामा सांसदको प्रश्न : दलित समदायमाथि अझै विभेद किन ?

काठमाडौँ । संविधानले सबै जातजाति तथा समुदायलाई समान हक र अधिकार प्रदान गरेको भए पनि ६० लाख दलित समुदायमाथि अझै पनि विभेद भएकामा राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आपत्ति जनाएका छन् । राजनीतिक तथा संवैधानिक रुपमा सबै जातजाति समान भए पनि