१३ असार २०८१, बिहिबार

Tag: बेहाल बन्दै फेवाताल

बेहाल बन्दै फेवाताल : पानीमा थोत्रा जुत्ता चप्पल, प्लास्टिकका बोतल तैरिदै

कास्की । ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ…. ।’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् । फेवातालको सौन्दर्यभन्दा अर्को पहिचान पनि थपिएको छ । पहिलेका पहिचान देशका लागि नै मूल्यवान् भए