१५ असार २०८१, शनिबार

Tag: बाल कला महोत्सव

मोरङको बेलबारीमा बाल कला महोत्सव

बेलबारी, मोरङ । विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि यहाँ बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् । बेलबारी बहुमुखी क्याम्पस परिसरमा जारी महोत्सवका निम्ति