३ श्रावण २०८२, शनिबार

Tag: बालेन्द्र शाह

मेयर बालेन र उपमेयर डंगोलबीच तीन महिनापछि वार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच तीन महिनापछि भेट भएको छ । महानगरका प्रवक्तासहित तीन वडाध्यक्षसँगै मेयर र उपमेयरबीच भेटवार्ता भएको हो । वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ । राष्ट्रिय