१२ असार २०८१, बुधबार

Tag: बाबुरामको टिप्पणी

राष्ट्रपतिले नागरिकता विधेयकबारे सैनिक अधिकारीहरुसँग परामर्श गर्नु संविधान प्रतिकूल हो : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको बारेमा सैनिक अधिकारीहरुसँग परामर्श गर्नु संविधान प्रतिकूल भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज लेख्दै भट्टराईले राष्ट्रपति भण्डारीले संविधानविपरीत नेपाली सेनाका