२० जेष्ठ २०८१, आइतबार

Tag: बाढीले उच्च जोखिम

बाढीले उच्च जोखिमका परेका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

सिन्धुपाल्चोक । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग