८ फाल्गुन २०८२, शुक्रबार

Tag: प्राचीन धार्मिक सम्पदा

अस्तित्वको सङ्कटमा प्राचीन धार्मिक सम्पदाहरु

महोत्तरी, २७ साउन । “कहाँ गए यहाँका मनोरम तलाउ ? अनि कता हराए जतिखेर पनि ढकमक्क फुल्ने कमल ?” एक दशकपछि महोत्तरीको बर्दिवास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर पुग्नुभएका एक श्रद्धालुले चिन्ता व्यक्त गर्दै भन्नुभयो । जनै पूर्णिमाका दिन पञ्चधुरा