१ आश्विन २०८३, बिहिबार

Tag: पुनरुत्थान

‘पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छ’: पूर्व प्रधानमन्त्री डा. भट्टराई

नुवाकोट । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन् । बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानको बुधबार अवलोकन गर्नाका साथै प्रभावित बासिन्दासँग अन्तरक्रिया गरेका पूर्व प्रधानमन्त्री भट्टराईले अबको पुनरुत्थान तथा पुनर्निर्माणमा सुरक्षित बस्ती