७ मंसिर २०८१, शुक्रबार

Tag: निर्वाचन चिह्न

राष्ट्रियसभा निर्वाचनका लागि ११ दललाई निर्वाचन चिह्न प्रदान

९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि चुनाव चिह्न प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दलहरूलाई आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई