नर्मदेश्वरधाम प्रचारप्रसारको पर्खाइमा
११ साउन, पोखरा । पोखरा लेखनाथ महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम धार्मिक पर्यटकीय रुपमा विशिष्ट महत्व बोकेको स्थल भएपनि यो प्रचारप्रसारको पर्खाइमा रहेको छ । प्राचीनकालदेखि ऋषिमुनिले तपस्या गरेको पवित्रस्थलका रुपमा शुक्ला गण्डकी र बगादी